बाढीबाट बग्दै गरेको तरकारी जोगाउँदै महिला

शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीमा बाढी आएपछि बगरमा लगाइएको तरकारी जोगाउँदै गरेका महिला । जेठको पहिलो सातामै बाढी आएपछि बगर खेती गरेका किसानले लाखौंको क्षति व्यहोर्नु परेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार