सशस्त्रका पूर्व डीआईजी बानियाँको निधन

काठमाडौँ– सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार उनको निधन भएको हो ।

संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनको मुटुको समस्या थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार