लगातार १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदहरु (सूचीसहित)

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन्।

संसदमा सांसदहरुको गयल हुने प्रवृत्तिले सभामुख आफैँ आजित भइसकेका छन्। संसदमा छलफलपछि कुनै पनि विधेयक पारित गराउनका लागि गणपूरक समेत नपुगेर पटक-पटक बैठक स्थगित गर्दै आइरहेका छन्। त्यसबारे सभामुखले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार