झापा पुगे एमाले अध्यक्ष ओली ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ भाद्र २, बिहीबार १३:४४ काठमाडौँ– एमाले अध्यक्ष केपी ओली अचानक गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । फेसबुकबाट प्रतिक्रिया