नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि नै पारित गर्ने तयारी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ भाद्र १, बुधबार १८:१८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । फेसबुकबाट प्रतिक्रिया