नयाँ तलबमानअनुसार कर्मचारीदेखि शिक्षकसम्मले कति पाउँछन् ? (सूचीसहित) ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ भाद्र १, बुधबार ०७:२२ मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड सुविधा लागू गर्ने निर्णय गरे को छ । अर्थ मन्त्रालयले बजेट भाषण गर्दा सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो। फेसबुकबाट प्रतिक्रिया