ला लिगाको उद्घाटन खेल : सेभिया ओसासुनासँग पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल २०२२/२३ को उद्घाटन खेलमा बलियो मानिएको सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको छ ।

घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे । सेभियाका राफा मिरले सान्त्वना गोल फर्काए ।

जितसंगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसंगै सेभियाको उपाधी यात्रामा धक्का लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार