सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौँ– सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

बिहीबार दिउँसो ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।

आजको बैठकले निर्णय नियुक्त र सुरुवा बढुवा गर्ने एक मन्त्रीले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार