प्रधानमन्त्रीमा ओलीको पनि दाबी

विपक्षीभन्दा पहिले नै पुगे शीतल निवास

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओली १३७ हस्ताक्षरसहित शीतलनिवास पुगेका छन् ।

स्रोतका अनुसार ओली विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दावीसहित शीतलनिवास पुग्नुअघि नै पुगेका थिए । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार