काठमाडौं । यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज बिहीबार स्वदेश फर्कने भएका छन् ।
नेपाली टोली बिहीबार दिउँसो ४ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।
नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक खेलमा हार व्यहोरेको थियो ।