यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार ३३५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २३४ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ६५ रुपैयाँ, कागती २३३ रुपैयाँ ३३ पैसा, कुरिलो ५०० रुपैयाँ र लोकल सानो गोलभेँडा ३१ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार