राष्ट्रपति भण्डारीद्वारा कोभिड र शपथसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपतिले शपथसम्बन्धि अध्यादेश २०७८ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा बिहीबार साँझ दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार