पर्यटन मन्त्रालयका उपसचिव नेपाल घुससहित पक्राउ ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ श्रावण १७, मंगलवार १८:४८ पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो। फेसबुकबाट प्रतिक्रिया