काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र र लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने
उनले ट्वीट गर्दै राजनीतिक दलको विकल्प दल नै हुने बताएका हुन् ।
‘एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनुपर्छ।’ उनले लेखेका छन्‚‘दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णायकत्व बलियो बनाउनु पर्छ।’