चार जिल्लाका प्रहरी प्रमुख फेरिए, १३ एसपीको सरुवा

काठमाडौँ– गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक (एस)को काज सरुवा गरेको छ।

सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।योसँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार