काठमाण्डौमा भूकम्पको धक्का महशुस

काठमाण्डौंमा भूकम्पको धक्का महशुस भएको छ । आईबार बिहान ८ बजेर १४ मिनेट जादाँ काठमाण्डौ र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको हो ।

इएमएससीका अनुसार धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यद्यपि, यसको जानकारी राष्ट्रिय भूकम्प  मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार