ब्याडमिन्टन खेल्दै एमाले अध्यक्ष ओली (फोटो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडमा बिहीबार बिहान ब्याडमिन्टन खेलेका छन् ।

अध्यक्ष ओलीले ब्याडमिन्टन खेलिरहेको तस्विर अहिले भाइरल भएको छ । केही दिनअघि ओलीले स्कुटर चलाएको, स्कुनर खेलेको तस्विर पनि भाइरल बनेका थिए ।

आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चार वटै पालिकाका अगुवा कार्यकर्तासँग अलग अलग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमका लागि झामा भएका ओलीले ब्याडमिन्टन खेलेका हुन् ।

 

 

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार