यस्तो छ आजको तरकारी तथा फलफूलको भाउ

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ ।

अनार ३७५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार