लमजुङमा फेरि भूकम्प, काठमाडौंसम्म धक्का महसुस

लमजुङको भुलभुले केन्द्रबिन्दु भएर फेरी भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुलभुले केन्द्रबिन्दु भएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकासम्म समेत महसुस गरिएको छ ।
यसअघि आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प सोही ठाँउलाई नै केन्द्रबिन्दु बनाएर गएको थियो ।

लमजुङमा भूकम्प : घर भत्किए, केही व्यक्ति घाइते (तस्बिरहरू)

लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प,काठमाडौंमा पनि धक्का महसुस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार