लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नेच्युटको भूकम्प

लमजुङ केन्द्रबिन्दु भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर  ५.८ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकासम्म समेत महसुस गरिएको थियो । यसको विस्तृत विवरणा आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार