राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन पेश गरेका छन्।

बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरिएको हो। संवैधानिक निकायहरूले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ।

पूर्णपाठ :

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार