विश्वकप लिग टु : स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार