गभर्नर अधिकारीविरुद्ध सेयर लगानीकर्ताहरुले आन्दोलन चर्काउने

सेयर लगानीकर्ताहरुले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलन चर्काउने भएका छन् । राष्ट्र बैंकको जिम्मेवार पदमा बहाल रहेकै समयमा गभर्नर अधिकारीको नेकपा एमाले पार्टीको विभागीय जिम्मेवारीमा समेत नाम जोडिएर आएपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।

यसअघि देखिनै रुष्ट लगानीकर्ताहरूले गभर्नर अधिकारी विरुद्ध बुधबार दिउँसो ४ः३० बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार