कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
जसअनुसारः
विश्व – ५५४,९७४,७४१
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका – ८८,५७२,८०७
भारत – ४३,६०४,३४९
ब्राजिल – ३२,८७४,५०१
फ्रान्स – ३२,३१८,६७०
जर्मनी – २९,०२२,२६५
बेलायत – २३,०८८,०५४
इटाली – १९,३५७,९३८
दक्षिण कोरिया – १८, ५११, ८४५
रूस – १८, १८९, ४९९