माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप

नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो गठन गरेको छ ।

बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने गरी प्रस्ताव गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार