माओवादी केन्द्रले गठन गर्‍यो १२५ सदस्यीय पोलिटब्युरो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव गरेका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार