आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । बीमा समितिले उनलाई अर्को कार्यकालका लागि सीईओ नियुक्त गर्ने कम्पनी संचालक समितिको निर्णयलाई बुधबार सदर गरेको हो ।
उनको कार्यकाल थप चार बर्ष रहनेछ ।
फेसबुकबाट प्रतिक्रिया