धारा छ, पानी छैन

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा रहेको खानेपानीको धारा । बाढी र पहिरोका कारण पाइपलाइन र मुहानमा क्षति पुगेपछि गाउँका २९ वटा धारामा ५ दिनदेखि खानेपानी आएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार