पाल्पाको रामपुरमा व्यावसायिक रुपमा गरिएको सूर्यमुखी खेती

पाल्पाको रामपुर नगरपालिका–५, बेझाडमा किसानले गरेको सूर्यमुखी फूलको खेती । यहाँ पकेटक्षेत्र कार्यक्रमअन्तर्गत यस वर्षबाट व्यावसायिक रुपमा कृषकले सूर्यमुखीको खेती सुरु गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार