जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्ड कालोपत्र भएको दुई महिनामा कतै भत्किने र कतै भत्काएको अवस्थामा छ। ठेक्का भएको सात वर्षमा कालोपत्र भएको सडक दुई महिनामै भत्किँदा फेरी खाल्डाखुल्डी, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको छ ।
फेसबुकबाट प्रतिक्रिया