थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ सय २० जनामा गरिएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर २ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार