थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २ हजार ८१४ को नमुना परीक्षण गर्दा पीसीआर प्रविधिमाफएत् १४ जनामा मा एन्टीजेनमार्फत् ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, यो अवधिमा १० जना सक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको सख्या १२४ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार