मन्त्री आलेलाई पद मुक्त गर्न पर्यटन व्यवसायीहरूको माग

पर्यटन व्यवसायीहरुले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेलाई पद मुक्त गर्न माग गरेका छन् । सोमबार पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले मन्त्री आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका हुन् ।

नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार