नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खस्यो

काठमाडौंको तारकेश्वर नगरपालिकाको नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ । बा ४ ख ८०५७ नम्बरको मिनीट्रक पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार