नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका नेवारी पेय पदार्थलाई ब्रान्डिङ गरिने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेवार समुदायको स्थानीय पेय पदार्थलाई कानुनी रूपमा वैधानिकता दिएर अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गरिने बताए ।

काठमाडौं नेवारी पेय पदार्थ लागि प्रख्यात नगरी हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार