माध्यामिक तह लाइसेन्सको परीक्षा केन्द्र निर्धारण

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र  (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ ।आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार