स्ट्रेचरमा बिरामी अस्पताल लैजाँदै

रुकुम(पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिका– ८, खराङका एक बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गर्दाको दृश्य । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको यस क्षेत्रका नागरिकको प्राण मुठीमा अल्झिएको पाइन्छ । समयमा अस्पताल पु¥याउन सके ज्यान जोगियो नत्र कतिपयले स्ट्रेचरमै ज्यान गुमाएका उदाहरण रुकुम(पूर्व) मा पाउन सकिन्छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार