स्वयम्भूको विश्वशान्ति पोखरीको पानी पिउँदै बाँदर

विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर । कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत थप्प भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार