चैते धान थन्कयाउँदै किसान [फाेटाेफिचर]

तनहुँको व्यास नगरपालिका–११ स्थित शेरामा धान काटेर झार्दै किसान । जिल्लाका कृषक चैतेधान काटेर असारमा धान रोप्ने तयारीमा छन् ।

 

चैते धान काटेर थन्क्याउँदै दमक– १० का किसान । यतिखेर चैते धान खेती गरिआएका किसानलाई पाकेको धान थन्क्याउँन चटारो छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार