जनमोर्चा संसदीय दलका नेता कृष्ण थापालाई कारबाही

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई संसदीय दलको हटाइएको पत्र अर्की सांसद पियारी थापाले संसद सचिवालयमा दर्ता गराएकी छन् । राजनीतिक दल सम्बन्धी ऐनले संसदीय दलका सदस्यहरुले नेताको नेता चुन्ने व्यवस्था गरेको छ । तर ३ जना सांसद रहेको राजमोको संसदीय दलको बैठकबाट थापालाई हटाइएको भने होइन । सचेतक पियारी थापाले नेता कृष्ण थापालाई … Continue reading जनमोर्चा संसदीय दलका नेता कृष्ण थापालाई कारबाही