गण्डकी प्रदेशमा बिपक्षीले बहुमत जुटाउन असफल

गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामापछि नयाँ सरकार गठन गर्ने विपक्षिको प्रयास असफल भएको छ । प्रदेश सरकार गठनको निर्णायक मानिएको प्रदेशसभामा तीन सदस्य रहेको राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले केन्द्रको निर्णय अवज्ञा गर्ने भएपछि विपक्षीको सरकार गठनको प्रयास असफल भएको हो । राष्ट्रिय जनमोर्चाको केन्द्रिय कमिटीले गण्डकी प्रदेशमा विपक्षी दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्रसँग … Continue reading गण्डकी प्रदेशमा बिपक्षीले बहुमत जुटाउन असफल