एमालेलाई जस्तै काँग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी
काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताएका हुन् । साथै उनले माओवादी पार्टी वास्तविकतामा क्रान्तिकारी भए पनि जनताको नजरमा खराब देखिन … Continue reading एमालेलाई जस्तै काँग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed