संसदले विश्वासको मत नदिए मार्गप्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली

Sunrise Bank Middle Size

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्गप्रशस्त गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मात माग्दै उनले संसदले आदेश दिएमा आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिने बताएका हुन् ।

‘यो संसदले सुविचारित ढंगले निर्णय गरोस् । संसदले विश्वास गर्दैन भने मैले मार्गप्रशस्त गर्नैपर्छ’, ओलीले भने । सरकारलाई काम गर्न नदिने र विकल्प पनि नदिने प्रयत्नका विरुद्ध आफू विकल्प बोकेर आएको बताए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...