पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजन गरिने

सरकारले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि घटाउने बताएको छ । आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई समायोजन गरी मूल्य घटाउनेतर्फ व्यवस्था गरिने जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार