विद्युत् प्राधिकरणको आइपीओ निकाल्ने सरकारको घोषणा ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ जेष्ठ १५, आईतवार १८:३२ सरकारले विद्युत् प्राधिकरणको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटमा विद्युत् प्राधिकरणको आइपीओ प्रिमियम मूल्यमा जारी गर्ने घोषणा गरेका हुन् । फेसबुकबाट प्रतिक्रिया