अब जोसुकैले घरजग्गाको कारोबार गर्न नपाउने

अब नेपालमा घरजग्गाको  कारोबार  लाइसेन्स लिएका कम्पनी र व्यक्तिमार्फत मात्र गरिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै घजग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउन केही नीतिगत ब्यवस्था गरिने बताएका हुन् ।

घरजग्गा कारोबारलाई व्यस्थित गर्न लाइसेन्स लिएका कम्पनी र व्यक्तिमार्फत मात्र कारोबार गरिने भएको उनले बताए । यो ब्यवस्था महानगर र नगरबाट सुरु गरिने भएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार