प्रस्तावित देशकै ठूलो केबलकार बनाउनका लागि सरकारले सहजीकरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८० किलोमिटर केबलकार बनाउन सहजीकरण गर्न जानकारी दिए । केबलकार बनाउन ५४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
फेसबुकबाट प्रतिक्रिया