उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ जेष्ठ १५, आईतवार १६:४३ फाइल फोटो सरकारले उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन गरेको छ । हाल सरकारले उखु किसानलाई प्रति क्विन्टल ६० रुपैयाँ अनुदान दिँदै आएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत उखु किसानलाई उखु क्रसिङ गरेकै वर्षमा अनुदान रकम दिने घोषणा गरेका हुन् । फेसबुकबाट प्रतिक्रिया