कोरोना विरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै कोभिड–१९ भ्याक्सिन उत्पादन नीति ल्याइने बताएकी छिन्। मंगलबार सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै उनले कृषि क्षेत्रलाई विशेष प्राथमिकता लिइने पनि बताइन्।

उनले आगामी वर्ष थप २२ हजार दुई २ सय हेक्टर कृषि योग्य जमिनमा सिचाइ सुविधा सरकारले पुर्‍याउने बताइन्। उनले भनिन्,‘तरकारी विषादी परीक्षण,क्वारेन्टिनमा निजीलाई पनि समावेश गरिने छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार