मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै अर्की युवती पनि पुगिन् प्रहरीमा

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की युवती पनि प्रहरी कार्यलय पुगेकी छिन् । प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दैै २० वटा भिडियो बयान सार्वजनिक … Continue reading मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै अर्की युवती पनि पुगिन् प्रहरीमा